by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी लाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान गरेको छ । आफ्नो निजी विमान बाट दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका कतारका राजा अमिर अल थानीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्मानका साथ स्वागत गरेका छन्...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, राजनीति
रामेछाप । नेकपा एमाले रामेछाप नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । नेकपा एमालेको भूगोलका सबै वडा र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट वैशाख १५ गते हुने छ । गत चैत २२ गते सम्पन्न भएको एमाले रामेछापको १० औँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको थियो । पार्टीको...
by मेरो प्रदेश डेस्क | Apr 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्य तालिका रहेको छ । चालु अधिवेशनमा मन्त्रालयहरूबाट प्राप्त भएका सबै...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार(भोली) बस्ने भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
काठमाण्डौं । ‘विशाल खत्री पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासङ्घ काठमाण्डौं शाखाले तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महतलाई सम्मान गरेको छ । काठमाडौँ शाखाको १२ औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई पुरस्कार राशि सहित सम्मान गरेको हो । शाखाका पूर्व...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । चैत २६ गते सुरु भएको एमाले आठौँ अधिवेशनमा तेस्रो दिन शुक्रवार मतदान भएको थियो मतदान सकिए सँगै भएको मतगणनामा श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित...