by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
काठमाडौँ, सुचना प्रबिधि बिधेयक नयाँ स्वरुपमा ब्युताउन लागेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती प्रकट गरेको छ । सरकारले ामाजिक सञ्जाल व्यवस्थापन’का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको हो । सरकारले व्यापक विरोधका...
by meropradesh creator | Feb 15, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । प्रजातान्त्रिक समाज रामेछापले नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदानी र लोकतान्त्रिक आन्दोलन बाट स्थापित नेपालको संबिधानकोे संबैधानिक ब्यवस्था र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीद्धरा प्रतिनिधी सभा विगठन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्जुन...
by meropradesh creator | Feb 12, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली काँग्रेस दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीका गाउँ इकाई समितिका सक्रिय सदस्य ८३ बर्षिय कारसाङ तामाङको मृत्यु पछि सिङ्गो गाउँनै शोकमा डुबेको छ । २०१७ सालको आन्दोलन देखी काँग्रेसमा सकृय भुमीका खेल्दै आएता पनी उनले पार्टीको कुनै पद हालसम्म नलिएका...
by meropradesh creator | Feb 11, 2021 | राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधब समूहकी नेतृ रामकुमारी झाँक्रीलाई साढे ५ घण्टापछि प्रहरीले रिहा गरेको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ । नेतृ झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको थियो । नेतृ झाँक्रीले गोरखामा...
by meropradesh creator | Feb 11, 2021 | राजनीति, संसद
रामेछाप । प्रहरीले नेकपा प्रचण्ड–माधक समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको छ । नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्ययादेबी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई प्रक्राउ गरेको हो । यसअघि...
by meropradesh creator | Feb 11, 2021 | राजनीति, संसद
काठमांडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३० औं स्थापना दिवस सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि...