by meropradesh creator | Feb 19, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङले सोही पालिकाको वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामालाई असक्षम र लक्ष्यबिहिन भन्दै गालि गरेको बिषयलाई लिएर वडा अध्यक्ष तामाङले आपत्ति जनाएका छन् । खाँडादेवी गाउँपालिकामा केही दिन अघि भएको नेकपा ओली समुहको...
by meropradesh creator | Feb 19, 2021 | राजनीति, समाज
काठमाण्डौं । नेकपाको प्रचण्ड–नेपाल समुहले आफ्ना बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने तयारी गरेको छ । पार्टी भित्रको आन्तरिक विवाद लामो समयदेखी नमिलेपछि शुक्रवार बहुमत केन्द्रिय सदस्यसहित प्रचण्ड–माधब नेपाल समुह निर्वाचन आयोग जान लागेको हो । बहुमत केन्द्रिय...
by meropradesh creator | Feb 18, 2021 | राजनीति, समाज
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्वन्धी मुद्धामा बिहिबार दिउँसो सर्वोच्च अदालतमा आफै पुगेर लिखित जवाफ बुझाएर फर्किएका छन् । अदालतको अवहेलना गरेको भन्दै ओली बिरुछद्ध गत माघ १५ गते न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक ७ दिनभित्र...
by meropradesh creator | Feb 18, 2021 | राजनीति
काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ गते देखि १० गते सम्म गर्नका लागि प्रस्ताव गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० गतेका लागि प्रस्ताव गर्न महामन्त्री पूर्ण बहादुर...
by meropradesh creator | Feb 16, 2021 | प्रदेश ३, राजनीति
रामेछाप ।नेपालीकाँग्रेसका केन्द्रिय सदस्यशिबहुँमागाईले केपीओलीले संबिधानविपरित काम गरेर मुलुकबर्वाद पार्न लागेको आरोप लगाएका छन् । सो आरोप उनले सोमबार नेपालीकाँग्रेस रामेछापद्धारा मन्थलीमाआयोजितविरोध सभाकाअवसरमालगाएकाहुन् । उनले प्रधानमन्त्री केपीओलीले पछिल्लो पटक...
by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
विराटनगर, । प्रदेश १ को तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेको छ ।आज हुने तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव पक्षका सासद तथा नेताहरु कोही पनि उपस्थित भएका छैनन् । वार्षिकोत्सव कार्यक्रममा नेकपा ओली पक्षधर मात्र उपस्थित भएको...