by meropradesh creator | Apr 25, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कुन पार्टि बलियो भन्ने बिषयमा बहस शुरु भएको छ । आइतबार सम्म कुन पार्टिको उमेरद्वार को हुने भन्ने बिषयमा बहस भए पनी आज बाट कस्ले जित हात पार्छ भन्ने बिषयमा...
by meropradesh creator | Apr 25, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेस रामेछापले आठ पालिकामा आठ जना प्रमुख र आठ जना उपप्रमुखको उमेरद्वार छनोट गरेको छ । आइतबार साझं कांग्रेसले पालिका प्रमुख र उपप्रमुख छनोट गरेको हो । सत्ता साझेदार दल विच चुनावी तालमेल नभए संगै आइतबार बेलुका कांग्रेसले आठ स्थानिय तहको प्रमुख...
by meropradesh creator | Apr 24, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेकपा एमालेका बागमति प्रदेशका सदस्य एबं खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाङ्गले नेकपा एमाले पार्टी परित्याग गरी नेकपा समाजबादीमा समाहित भएका छन् । तामाङ्ग २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेवाट पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।...
by meropradesh creator | Apr 23, 2022 | राजनीति
रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी नेकपा एमालेले लव श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । शुक्रबार बसेको मन्थली नगर कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । मन्थली नगरपालिका...
by meropradesh creator | Apr 22, 2022 | प्रदेश ३, राजनीति
काठमाडौं – नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष...
by meropradesh creator | Apr 22, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । रामेछापमा सत्ता गठबन्धन दलहरुबीच गाउँपालिका तथा नगरपालिका बाडफाडमा सहमती जुटेको छ । वडातहमा भने अझै सहमती जुट्न सकेको छैन । मन्थली माबिको बिद्यालय ब्यवस्थापनको अध्यक्षले राजिनामा गरे संगै रामेछापमा सहमती जुटेको हो । कुन स्थानिय तह कसले पाउने भन्ने बिषयमा...