by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
नेपाली कांग्रेसका तर्फबाट रामेछापका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र खड्काले केही दिनअघि चुनावी कोणसभामा आफू भावुक हुनुको कारण खुलाएका छन्। उक्त विषयमा जानकारी दिँदै उनले आम नागरिकमा राजनीति र नेताप्रति देखिएको चरम निराशाले आफ्नो मन दुखेको बताए। मतदातासँगको...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
जिल्ला निर्वाचन कार्यालय रामेछापले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। फागुन ३ गतेदेखि जिल्लाका ६४ वटै वडामा घरघरमा कर्मचारी खटाई सञ्चालन गरिएको कार्यक्रम सोमबार सम्पन्न भएको हो। कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा अस्थायी मतदाताको अन्तिम नामावली टुङ्गो लागेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक २ हजार ४२२ जना अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन्। यस नामावलीमा...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप नेपाली काँग्रेस रामेछापले सुरु गरेको एक महिने घरदैलो अभियान आइतबार मन्थलीको कठहजुरमा पुगेर सम्पन्न भएको छ। माघ १८ गते रामेछाप नगरपालिका–८ बाट सुरु भएको चुनावी अभियान जिल्लाका ६४ वटै वडामा सम्पन्न भएको हो । अभियान समापनका क्रममा...
by मेरो प्रदेश डेस्क | Mar 1, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश
नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले आफ्नो पार्टी अब विध्वंस र आन्दोलनको प्रतीक बनेर सडकमा आगो लगाउने नभई, देशका बेरोजगार युवाहरूको पेटको आगो निभाउने अर्थात् उनीहरूलाई रोजगारी दिने जिम्मेवार पार्टी बन्ने उद्घोष गरेकी छिन्। दाङको तुलसीपुरस्थित बसपार्कमा...
by मेरो प्रदेश डेस्क | Mar 1, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश
नेपाली सेना ले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ। मतपेटिका ढुवानीबारे उठेका प्रश्नपछि सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित रूपमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको हो। प्रतिनिधि सभा सदस्य...