जलाउँदै गरेको लास लिखु खोलाले बगायो ः केही मलामी सम्पर्क विहीन

जलाउँदै गरेको लास लिखु खोलाले बगायो ः केही मलामी सम्पर्क विहीन

रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । लास लिएर गएका केही मलामी समेत सम्पर्क विहीन रहेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा...
मन्थली क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै -आज क्याम्पस सभा हुँदै

मन्थली क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै -आज क्याम्पस सभा हुँदै

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै छ । आज (शनिवार) हुने क्याम्पस सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यस भन्दा अघि भएको क्याम्पस सभाले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । आज हुने क्याम्पस सभामाले भने सर्वसम्मत...
प्रजिअ निरौलाको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

प्रजिअ निरौलाको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महासंघले शुक्रवार विज्ञप्ति जारी गरेको हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे द्वारा हस्ताक्षर...
प्रशासनको बिनु यादवलाई पत्र ः घरमा बस्ने बातावरण बन्न सकेन

प्रशासनको बिनु यादवलाई पत्र ः घरमा बस्ने बातावरण बन्न सकेन

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अमरन आशनमा बसेकी बिनु यादवलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले यादवलाई लेखेको पत्रमा भनेको छ । तपाई बिनु यादवले आफ्नो श्रीमानको घरमा बस्न पाउँ भनी निबेदन दिनु भएको थियो । जस अनुसार जिल्ला सुरक्षा समितिको...
रामेछापमा अनशनरत यादवको स्वास्थ्यमा समस्या 

रामेछापमा अनशनरत यादवको स्वास्थ्यमा समस्या 

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा श्रीमानको घरमा बस्न पाउनु पर्ने माग गर्दै अनसन बसेकी बिनु यादवको स्वास्थ्यमा समस्या देखा परेको छ । खुल्ला आकाशमुनि चिसोमा लगातार ४ दिन पानी पनि मुखमा नराखी बेसेको कारण स्वास्थ्यमा समस्या देखा परेको मन्थली अस्पतालले...
अनसन तोड्न यादव द्वारा अस्वीकार माग पुरा नभए मूल ढोकामै मर्ने चेतावनी  

अनसन तोड्न यादव द्वारा अस्वीकार माग पुरा नभए मूल ढोकामै मर्ने चेतावनी  

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अनसनरत बिनु यादवलाई अनसन तोड्न गरेको अनुरोध अस्वीकार गरेको छ । यादवले आफ्नो श्रीमान् प्रदीप कठायतको घरमा बस्ने व्यवस्था मिलाई दिन माग गर्दै आइतबार दिउँसो देखि अनसन बस्दै आएकी छिन् ।  जिल्ला प्रशासन कार्यालय रामेछापको मूल...