बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य...
पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

रामेछाप । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निवासमा कालो ब्यानर टाँगेको छ । भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनाएको छ । भदौ ११ मा...
मन्थलीका दुई पेट्रोल पम्पमा सिल –  निलकण्ठेश्वरलाई २ लाख ५० हजार जरिवाना 

मन्थलीका दुई पेट्रोल पम्पमा सिल –  निलकण्ठेश्वरलाई २ लाख ५० हजार जरिवाना 

रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा सञ्चालित तिन वटा पेट्रोल पम्प मध्य २ वटा पेट्रोल पम्पमा उद्योग वाणिज्य कार्यालय रामेछापले सिल गरेको छ । स्वचालित मूल्य समायोजन हुने बित्तिकै मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई...
हेर्ने कथाको प्रभाब रामेछापमा पनी

हेर्ने कथाको प्रभाब रामेछापमा पनी

रामेछाप । हेर्ने कथाको प्रभाव रामेछापमा पनी परेको छ । रामेछापमा पनी १५ वर्ष पछी परिवार संग पदम बहादुर तामाङको भेट भएको छ । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको हो ।१५ वर्ष अघि देखि परिवारसँगको भेट नभएका ५८ वर्षिय पदमबहादुरको...
विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...
मुख्य सचिव नियुक्तिका लागी मन्त्रिपरिषद बैठक आज बस्दै

मुख्य सचिव नियुक्तिका लागी मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बताएको छ । मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान...