जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु...
एमाले संग गठबन्धन हुन सक्छ ः थापा

एमाले संग गठबन्धन हुन सक्छ ः थापा

रामेछाप । आगामि निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । सोमबार मन्थलीमा आयोजित पार्टिका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले संग सहकार्य हुन सक्ने...
हावा हुन्डरीले मन्थली–११ तहसनहस

हावा हुन्डरीले मन्थली–११ तहसनहस

रामेछाप । मन्थली नगरपालिका–११ नाटिलामा शनिवार साँझ आएको हावा हुन्डरी र पानीले तहसनहस बनेको छ । शनिवार साँझ करीब ७ बजे तिर एक्कारी आएको हावा हुन्डरी र पानिले नागरीको घरको छानो उडाउनका साथै रुखहरु ढालेर पुरै गाउँ नइ तहसनहस बनाएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका...
रामेछापमा तेक्वान्दो प्रतियोगिता शुरु

रामेछापमा तेक्वान्दो प्रतियोगिता शुरु

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ शुरु भएको छ ।‘‘ स्वास्थ्यका लागी खेलकुद ः राष्ट्रिका लागी खेलकुद’’ भन्ने मुल नारा सहित शुक्रबार देखी रामेछाप तेक्वान्दो संघ रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८...
खेलाडी भएर गुमाए बाख्रा पालन बाट कमाए

खेलाडी भएर गुमाए बाख्रा पालन बाट कमाए

रामेछाप । रामेछाप नगरपालिका– ५ रामपुरका हिराललाल सुनुवारले खेलाडी जीवन छाडेर अहिले बाख्रा पालन सुरु गरेका छन् । सुनुवारले उस्सु, बक्सिङ खेलमा १ दशक भन्दा बढी बिताए । खेल जीवनमा परिवार पाल्न त परको कुरा आप्mनो एकल जीवन पनि चलाउन समस्या भयो । अहिले उनले खेल जीवन चटक्कै...
समाजका अगुवा हरुबाटै जातिय विभेद ःसरोकारवाला

समाजका अगुवा हरुबाटै जातिय विभेद ःसरोकारवाला

रामेछाप । समाजमा अहिले पनि जातिय विभेद कायमै रहेको सरोकारवालाहरुले बतएका छन् । मन्थली नगरपालिकाको वडा नं ६ को कुनाउरिमा राष्टिय मानब अधिकार आयोगद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले सो कुरा बताएका हुन् । मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार...