रकम असुल्ने प्रहरी सईनै हिरासतमा

रकम असुल्ने प्रहरी सईनै हिरासतमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब निरीक्षक (सई) प्रकाश पौडेलले एक नाबालक जोडिसंँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हिरासतमा तानिएका छन् । सर्लाही जिल्ला घर भई हाल मन्थली नगरपालीका–१ मन्थली बजारको फरमुला अटोसोलुसनमा कार्यरत करिब १९ बर्षिय...
अध्यक्ष ताामाङले गरे एमाले पार्टी परित्याग

अध्यक्ष ताामाङले गरे एमाले पार्टी परित्याग

रामेछाप । नेकपा एमालेका बागमति प्रदेशका सदस्य एबं खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाङ्गले नेकपा एमाले पार्टी परित्याग गरी नेकपा समाजबादीमा समाहित भएका छन् । तामाङ्ग २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेवाट पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक,

एमालेको चुनावी घोषणापत्र सार्वजनिक,

काठमाडौं – नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष...
रामेछापमा सत्ता गठबन्धन दलबीच सहमती

रामेछापमा सत्ता गठबन्धन दलबीच सहमती

रामेछाप । रामेछापमा सत्ता गठबन्धन दलहरुबीच गाउँपालिका तथा नगरपालिका बाडफाडमा सहमती जुटेको छ । वडातहमा भने अझै सहमती जुट्न सकेको छैन । मन्थली माबिको बिद्यालय ब्यवस्थापनको अध्यक्षले राजिनामा गरे संगै रामेछापमा सहमती जुटेको हो । कुन स्थानिय तह कसले पाउने भन्ने बिषयमा...
एसईई परीक्षामा रामेछापका ३३ सय ८९ विद्यार्थी सहभागी हुने

एसईई परीक्षामा रामेछापका ३३ सय ८९ विद्यार्थी सहभागी हुने

रामेछाप । शुक्रवारदेखी संचालन हुने कक्षा १० को (एसईई) परीक्षामा रामेछापबाट ३ हजार ३ सय ८९ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । परीक्षामा सहभागी हुने विद्यार्थीहरु मध्ये साधारण तर्फका ३ हजार २ सय ४१ जना, प्राविधिक तर्फ १ सय ५ जना र आशिंक तर्फबाट ४३ जना गरी कुल ३...
प्रशासनले निकालेको सूचना नागरिकले गरे बेवास्था

प्रशासनले निकालेको सूचना नागरिकले गरे बेवास्था

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता गराएर व्यक्तिले राखेको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रामेछापले निकालेको सूचनालाई नागरिकले बेवास्था गरेका छन् । प्रशासन कार्यालयले एक महिना अघि नै एक सुचना प्रकाशन गर्दै निर्वाचनलाई...