रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले पैसामा भोट किन्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । यहि २७ गते राती १२ बजे पछी मौन अवधि सुरु भए पनी एमालेले निर्वाचन आचारसहिँताको धज्जी उडाउँदै पैसा बाडेर हिडेको भन्दै कांग्रेसले...
कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार

कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका ३ कँुबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पाट्रि नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार बाट घाइते भएका सुनुवारको वडा नं २ बाम्तीको बाम्ति...
जिरीमा एमालेको चुनावी प्रचार सामग्री सहित १९ जना शंकास्पद युवा पक्राउ

जिरीमा एमालेको चुनावी प्रचार सामग्री सहित १९ जना शंकास्पद युवा पक्राउ

दोलखा । जिरी नगरपालिकामा शंकास्पद १९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद युवाहरुलाई लिंकन बजार क्षेत्रबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
एमाले रामेछापले गर्यो स्वतन्त्र उम्मेदवारी दिनेलाई कारवाही

एमाले रामेछापले गर्यो स्वतन्त्र उम्मेदवारी दिनेलाई कारवाही

रामेछाप । पार्टीको निती र विधी विपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने नेकपा एमाले रामेछापका २ जना जिल्ला कमिटीका सदस्यलाई पार्टीले कारवाही गरेको छ । पार्टीको निती विपरित स्थानिह तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका...
मदीरा बिक्रीमा रोक

मदीरा बिक्रीमा रोक

रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय रामेछापले मदीरा विक्रीवितरण र सेवनमा रोक लगाएको छ । प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थापन निर्देशिका २०५८ को दफा ६...
सुचना लुकाउँदै–मन्थली नगरपालिका

सुचना लुकाउँदै–मन्थली नगरपालिका

रामेछाप । मन्थली नगरपालिकाले गरेका र गर्दै आएका विभिन्न कार्यहरुको सूचना नागरिकले माग गरे पनि यर्थाथ सूचना नागरिकले पाउन सकेका छैनन् । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ भनेर सूचनाको हकलाई...