उमाकुण्ड र गोकुलगंगाले शुरु गरे इएफटी सेवा

उमाकुण्ड र गोकुलगंगाले शुरु गरे इएफटी सेवा

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड र गोकुलगंगा गरी दुई गाउँपालिकाको आर्थिक कारोवार अब इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा बाट हुने भएकाे छ । जिल्लाको ८ वटा स्थानिय तहहरु मध्ये पहिलो पटक यो कार्यक्रम दुई गाउँपालिकाले शुरु गरेका  हुन् । पालिकाले...
बालिकालाई जर्वजस्ती करणीगर्ने ६२ वर्षे बृद्ध प्रक्राउ

बालिकालाई जर्वजस्ती करणीगर्ने ६२ वर्षे बृद्ध प्रक्राउ

रामेछाप । बर्ष १३ की सुस्त मनस्थिती भएकी एक बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका–४ हिमगंगाका ६२ वर्षिय बृद्ध श्याम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । बृद्ध घिमिरेले असार १ गते बालीकालाई ललाईफकाई आफ्नै घरमा ल्याएर पटक–पटक जर्वजस्ती करणी...
दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव

दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । सो कार्यालयमा हाल २१ जना कर्मचारीको दरवन्दी रिक्त रहेको छ । स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर...
रामेछाप नगरपालिकामा कृषि एम्वुलेन्स

रामेछाप नगरपालिकामा कृषि एम्वुलेन्स

रामेछाप । रामेछाप नगरपालिकामा कृषि एम्बुलन्स सञ्चालनमा ल्याउने भएको छ । कृषि उत्पादन बजार सम्म ल्याउनका लागी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर पालिकाले आर्थिक बर्ष ०७९/८० को नितितथा कार्यक्रममार्फत एक वडा एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन...
रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम  सार्बजनिक 

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम  सार्बजनिक 

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८0 को  नीति तथा कार्यक्रम  सार्बजनिक गरेको छ । नगरपालिकाले यस भन्दा पहिला सचालनमा आएको योजनालाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले एक घर एक...
समन्वयको अभाब हुन दिन्नः समन्वय प्रमुख कार्की

समन्वयको अभाब हुन दिन्नः समन्वय प्रमुख कार्की

रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको कुनै कार्यलयमा समन्वयको अभाव हुन नदिने बताएकी छिन् । सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकास निर्माण र पर्यटन प्रवद्र्धनका लागी तिनै तहको सरकार संग...