८ महिनामा एक करोड राजस्व संकलन

८ महिनामा एक करोड राजस्व संकलन

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ८ महिनाको अवधीमा १ करोड ८ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी रामेछापले अहिलेसम्मकै सबैभन्दा बढी राजस्व संकलन गरेको हो । पछिल्लो ८ महिनाको अवधिमा ट्राफिक नियम विपरित जथाभावी रुपमा सवारीसाधन...
नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोकमा नेकपा माओवादी केन्द्रले बिहिवार पार्टी कार्यालय उद्घाटन गरेको छ । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला पछि नेकपा एमालले छुट्टै पार्टी कार्यालय उद्घाटन गरेसँगै नेकपा माओवादी केन्द्रले...
भलिवल प्रतियोगितामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित्यो

भलिवल प्रतियोगितामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित्यो

रामेछाप । अरुणोदय मावि सैपुमा आयोजना गरिएको भलिवल प्रतियोगीतामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित हात पारेको छ । जिल्लाकै ठूलो धन राशी भएको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी मावि गाठपानीले ग्रामोदय युगकवि सिद्धिचरण मावि ओखलढुंगा लाई पछी...
राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको बताएका छन् । राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज...
रामेछापमा साहसिक एवं पर्यटकीय खेल “तान डोरी” प्रतियोगीता हुने

रामेछापमा साहसिक एवं पर्यटकीय खेल “तान डोरी” प्रतियोगीता हुने

रामेछाप । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय साहसिक एवं पर्यटकीय खेल “टग अफ वार” (तान डोरी) प्रतियोगीता हुने भएको छ । सो कुराको जानकारी जिल्ला खेलकुद विकास समिति रामेछापले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम...
जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारीको रुपमा मंगलवार देखी रामेछाप जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले समग्र जिल्लालाई शुसान मैत्री बनाउने बताएका छन् । सो कुरा उनले वुधवार जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा भएको पत्रकारहरुसँगको...