सुनकोसी नदी थुन्ने र नदीको बहाब परिवर्तन गरे कारबाही हुने

सुनकोसी नदी थुन्ने र नदीको बहाब परिवर्तन गरे कारबाही हुने

रामेछाप । सुनकोसी नदीको धार नै परिवर्तन गरेर रातारात नदी दोहन हुनेक्रम बढेपछि स्थानीय सरकार र प्रशासनले निगरानी बढाउनुको साथै नदीको धार परिर्वतन गर्ने र नदी थुनेर नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारबाही गर्ने जनाएको छ । एकसाता अघि रामेछाप र सिन्धुलीको सीमाना मझुवा...
रामेछापको हिमगंगाको लखनटारमा बन्यो झोलुङ्गे पुल–पैदलयात्रीलाई सहज

रामेछापको हिमगंगाको लखनटारमा बन्यो झोलुङ्गे पुल–पैदलयात्रीलाई सहज

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं–४ हिमगंगाको लखनटार स्थित लिखु नदीमा ८७ मिटर लामो झोलुङ्गे पुल निमार्ण भएपछि पैदल यात्री नागरिकहरुलाई सहज भएको छ । रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लाको सिमानामा बहने लिखु नदीमा यसअघि पुल नहुँदा एक जिल्लावाट अर्को जिल्लामा आवत जावत...
बिष्फोटक पदार्थ सहित रामेछापका तीनजना पक्राउ

बिष्फोटक पदार्थ सहित रामेछापका तीनजना पक्राउ

रामेछाप । काठमाण्डौं प्रहरीले रामेछापका तीनजनालाई साढे दुई किलो बिष्फोटक पदार्थ युरेनियम सहित काठमाण्डौंवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोशी गाउँपालिकाका ४० वर्षिय नारायणसिंह तामाङ, वर्ष ४० की जानुका तामाङ, रामेछापका २० वर्षिय प्रकाश चौहान रहेका...
दुरागाउँ र सैपुमा गाईबस्तुमा अज्ञात रोग, चौपाया मर्न थालेपछि किसान चिन्तीत

दुरागाउँ र सैपुमा गाईबस्तुमा अज्ञात रोग, चौपाया मर्न थालेपछि किसान चिन्तीत

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लिखुतामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँ र वडा नं–२ सैपुमा किसानहरुले पालेका गाईबस्तु, भैसी र बाख्रामा देखा परेको अज्ञात रोगका कारण चौपाया भटाभट मर्न थालेपछि त्यस गाउँका किसानहरु चिन्तीत बनेका छन् । केही दिनदेखी देखा परेको...
भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमाः कांग्रेस नेता घिमिरे

भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमाः कांग्रेस नेता घिमिरे

रामेछाप । नेपाली काँग्रेसको आसन्न चौधौ महाधिवेशन भदौ महिना भित्र नगरे पार्टि संकटमा पर्ने खतरा भएको नेपाली काग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले वताएका छन् । नेपाली काँग्रेस रामेछपाले मन्थलीमा आयोजना गरेको अगुवा कार्यकर्ताहरु सँग भेटघाट तथा कृयासिल सदस्यता वितरण...
सर्वोत्कृष्ट खेलाडीलाई ‘बुलेट बाइक’

सर्वोत्कृष्ट खेलाडीलाई ‘बुलेट बाइक’

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघले हेटौंडामा आयोजना गरेको स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५० हजार र ‘बुलेट बाइक’ पाउने छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ...