चिकित्सक र औषधीसहित आयुर्वेद स्वास्थ्य केन्द्रको टिम संक्रमितको घरघरमा

चिकित्सक र औषधीसहित आयुर्वेद स्वास्थ्य केन्द्रको टिम संक्रमितको घरघरमा

रामेछाप । विश्वभर फैलिएको दोश्रो कोरोनाको लहर सँगै जिल्लामा कोरोना संक्रमित विरामीको संख्या बृद्धि भएसँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले चिकित्सक सहित औषधी लिएर बिरामीको घरघरमा पुग्ने अभियान संचालन गरेको छ । कोरोनाका संक्रमितको संख्या बृद्धि सँगै अस्पतालका...
उमाकुण्डमा २० वेडको कोभिड अस्पताल सञ्चालनमा

उमाकुण्डमा २० वेडको कोभिड अस्पताल सञ्चालनमा

रामेछाप । उमाकुण्ड गाउँपालिकामा २० वेडको आइसोलेन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना संक्रमित थपिदै गएपछी यसअघि पाँच वेड मात्र रहेको अस्पताललाई १५ वेड थपेर २० वेडको पुर्याएको हो । गाउँपालिका भित्रका संक्रमितलाई सहज रुपमा उपचार गर्नको लागि...
अस्पताल गाउँपालिकाको केन्द्रमा बन्छ– अध्यक्ष खड्का

अस्पताल गाउँपालिकाको केन्द्रमा बन्छ– अध्यक्ष खड्का

रामेछाप । गाउँपालिकामा निमार्ण हुन लागेको अस्पतालको बिषयमा विभिन्न सामाजिक सञ्जालमा अतिरन्जीत किसिमले कुप्रचार गरेको भन्दै गाउँपालिकाको केन्द्रमा नै अस्पताल निमार्ण हुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले बताएका छन् । लिखु तामाकोशी गाउँपालिकाको...
फ्रान्सले दिएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

फ्रान्सले दिएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

रामेछाप । फ्रान्स सरकारले नेपाल सरकारलाई दिएको कोरोना महामारी विरुद्धका स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । फ्रान्स सरकारले दिएको उक्त सामाग्री लिएर बिशेष जहाज बुधवार काठमाण्डौं आइपुगेको छ । फ्रान्सले दिएको ती स्वास्थ्य सामाग्रीहरु नेपालका लागि फ्रान्सका राजदूत...
सिडियसद्धारा ३७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

सिडियसद्धारा ३७ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

रामेछाप । जिल्लामा तिव्ररुपमा फैलिएकोले कोरोना संक्रमणलाई ध्यान दिदै कोरोना संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले गैरसरकारी संस्था सामुदायिक विकास समाजले ३७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले पीएसएफ लक्जेम्वर्ग को...
रामेछापका १२ जना कैदीले पाए आममाफी

रामेछापका १२ जना कैदीले पाए आममाफी

रामेछाप । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले कैदी बन्दीहरुलाई दिएको आम माफीमा रामेछाप कारागारमा रहेका ११ जना पुरुष र १ जना महिला गरि १२ जना कैदी बन्दीहरुले आम माफी पाएका छन् । विभिन्न घटनाका मुद्धा लागेर अदालतले तोकेको सजायमा आधासमय जेल जीवन विताइसकेका कैदी...