जेनजी आन्दोलनका मृत्तकलाई शहीद घोषणा गरिने

जेनजी आन्दोलनका मृत्तकलाई शहीद घोषणा गरिने

मन्थली–सरकारले जेनजी आन्दोलनका मृत्तकहरुलाई शहीद घोषणा गर्ने र उनीहरुको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । यो निर्णय आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सार्वजनिक गरिएको हो । साथै, आन्दोलनका घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि...
रामेछाप कारागारका थप एक कैदीबन्दीको मृत्यु

रामेछाप कारागारका थप एक कैदीबन्दीको मृत्यु

मन्थली- जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ । २६ गते जेन्जी आन्दोलनको आडमा कारागारबाट भाग्न खोजेपछि सेनाले चलाएको गोली लागी गम्भिर घाइते भएका ४० बर्षिय मनोज महत्तोको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।...
भ्रष्टाचार बिरुद्धको अभियानले राख्यो यस्ता विभिन्न माग

भ्रष्टाचार बिरुद्धको अभियानले राख्यो यस्ता विभिन्न माग

भ्रष्टचार विरुद्धको अभियानले देशलाई सुशासनयुक्त बनाउन माग गरेको छ । शनिबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले यस्तो माग गरेको हो ।अभियानका अध्यक्ष यम बहादुर थापाले भ्रष्टाचार र विथिति बिरुद्ध जेनजीले गरेको आन्दोलन र यसको सफलताको प्रशंसा...
तीन दिनपछि रामेछाप पुनः लयमा फर्कियो, कफ्र्यू तथा निषेधाज्ञा हट्यो

तीन दिनपछि रामेछाप पुनः लयमा फर्कियो, कफ्र्यू तथा निषेधाज्ञा हट्यो

मन्थलीः रामेछापमा तीन दिनसम्म जारी कफ्र्यू तथा निषेधाज्ञा हटाइएको छ । जेनजी आन्दोलन हिंसात्मक हुन थालेपछि भदौ २४ गते देखि सुरु भएको निषेधाज्ञा र कफ्र्यू आन्दोलन हटेसँगै शनिबारबाट पूर्ण रुपमा हटाइको हो ।जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनजीवन सामान्य बन्दै...
मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्,...
सुशीला कार्की अन्तरिम सरकार प्रमुख, राति ९ बजे शपथ

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, राति ९ बजे शपथ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ । सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीलाई...