by मेरो प्रदेश डेस्क | Oct 4, 2025 | गृहपृष्ठ, समाज
मन्थली -रामेछापमा शनिबार पनि बिहानैदेखि मेघगर्जन सहित वर्षा भइरहेको छ। दशैँको रमझम नसकिदैँ जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार यहाँ बर्षा भइरहेको हो । बाढी पहिरोको खतरा बढ्ने गरी मौसम असामान्य बनेपछि दशैँ, दशा बन्ने चिन्ता बढेको छ । यद्यपि व्यापक...
by मेरो प्रदेश डेस्क | Oct 2, 2025 | गृहपृष्ठ, समाज
मन्थली- शुक्रबारदेखि भारी बर्षा हुने सम्भावना देखिएपछि रामेछापमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै भारी बर्षाका कारण विपत्ति निम्तिने खतराबाट जोगिन आग्रह गरेको हो । शुक्रबारदेखि चार दिन रामेछापसहित देशका धेरै...
by मेरो प्रदेश डेस्क | Oct 1, 2025 | गृहपृष्ठ, समाज
खाँडादेवि मन्दिरमा पञ्चबली पुजा सम्पन्न दोलख- रामेछापको खाँडादेवी मन्दिरमा बुधबार पञ्चवली पुजा सम्पन्न भएको छ । खाँडादेवी विकास कोषले सरकारको तर्फबाट राँगो, बोका, हाँस, कुखुरा र परेवाको बलि दिएर पुजा सम्पन्न गरेको हो । खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश...
by मेरो प्रदेश डेस्क | Sep 30, 2025 | गृहपृष्ठ, समाज
मन्थली- रामेछाप कारागारले जेनजी आन्दोलनका बेला देशभरका विभिन्न जेलबाट फरार भएका कैदीबन्दीलाई फर्किन आग्रह गरेको छ ।कारागारले एक सूचना जारी गर्दै असोज २० गतेभित्र नजिकैको कारागार वा प्रहरी कार्यालयमा सम्पर्क गर्न फरार कैदीबन्दीलाई आग्रह गरेको हो । तोकिएको समयमा नआए...
by मेरो प्रदेश डेस्क | Sep 28, 2025 | गृहपृष्ठ, राजनीति
जेनजी आन्दोलन छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ। आयोगले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन...
by मेरो प्रदेश डेस्क | Sep 28, 2025 | अर्थ, गृहपृष्ठ
दोलखाको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशयको गेट खोल्ने/बन्द गर्ने कार्यका कारण तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्ने-घट्ने जनाएको छ। आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जलाशयको गेट खोल्ने र बन्द गरिने हुँदा...