मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...
उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने

उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने

उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने मन्थली -रामेछापको उमाकुण्ड गाउँपालिकाले चालु बर्ष लोक सेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । देशका युवाहरु विदेशीने क्रम बढेको बेला पालिकाले भने युवालाई सरकारी सेवामा जागिर खुवाउने योजनाको साथ...
मुख्यमन्त्री बानियाँले विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

मुख्यमन्त्री बानियाँले विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचित क्षेत्रका विपन्न नागरिकलाई आफ्नो सेवा सुविधाबाट प्राप्त रकम प्रयोग गरी घर निर्माण गरिदिने प्रतिवद्धता पूरा गरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया...
लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

लिखु तामाकोशी गाउँपालिकाको भवन बन्ने, जग्गा उपलब्ध गराउन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको कार्यालय भवन बनाउन ६ रोपनी जग्गा दान गर्न आव्हान गरिएको छ । धोबी बजारमा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको पालिकाले आफ्नै भवन निर्माण गर्ने योजनाको साथ जग्गा उपलब्ध गराउन पालिकावासीलाई आग्रह गरेको हो ‌। गौरवको आयोजना...
रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछापमा सामुदायिक विकास समाजद्वारा वार्षिक समीक्षा तथा रोजगारदाता संस्थालाई सम्मान

रामेछाप । सामुदायिक विकास समाज (सिडीएस) रामेछापले आइतबार नागरिक अगुवा, संघ–संस्थाका प्रतिनिधि र सरोकारवालासँग समन्वय गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै सो अवसरमा शनिबार निजी क्षेत्रका रोजगार प्रदायक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै...
अब नयाँ भवनमा आँखा केन्द्र

अब नयाँ भवनमा आँखा केन्द्र

मन्थली – रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रको अप्रेसन थिएटर सहितको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।‌ १० बर्षदेखि अस्थायी भवनबाट सेवा दिँदै आइरहेको केन्द्रको करिब डेढ करोड रुपैयाँमा साँढे दुई तल्ले भवन निर्माण सम्पन्न भएको हो । भिजन...