by मेरो प्रदेश डेस्क | Dec 9, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
सिन्धुली । महाभारतको पहाड छिचोल्दै जब गोलन्जोर गाउँपालिका–४ का बगैँचातिर नजर पुग्छ, त्यो दृश्य नै पहेँलो राङ्गले रङ्गिएको देखिन्छ। जुनार–सुन्तलाले ढाकिएका बोटबिरुवाहरू, बगैँचामा गुञ्जिएको किसानको चहलपहल र बजारको आशामा प्रतीक्षा गरिरहेका फलहरू—यसैबीच सुरु भएको छ...
by मेरो प्रदेश डेस्क | Dec 8, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश
रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...
by मेरो प्रदेश डेस्क | Dec 8, 2025 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...
by मेरो प्रदेश डेस्क | Dec 1, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...
by मेरो प्रदेश डेस्क | Nov 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...
by मेरो प्रदेश डेस्क | Nov 30, 2025 | खेलकुद, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...