रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी...
मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य पर्व ‘कोशी अर्थात् लदी पूजा’को अवसरमा फागुन १९ गते मंगलबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।पालिकाले एक सूचना जारी गर्दै यस दिन अत्यावश्यक सेवा...
दल तथा उम्मेदवारको कार्यक्रम बिथोल्नेलाई कडा कारबाही हुने

दल तथा उम्मेदवारको कार्यक्रम बिथोल्नेलाई कडा कारबाही हुने

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार वा मतदानको अधिकार प्रयोगमा अवरोध पुर्‍याए दुई लाख रुपैयाँ जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा दल तथा उम्मेदवारको प्रचारकार्य विभिन्न माध्यमबाट अनुगमन भइरहेका बेला अवरोधसम्बन्धी...
१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र...
दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च भेगमा हिमपात, तल्लो भेगमा असिनासहित वर्षा

दोलखाको उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको छ भने तल्लो भेगमा असिनासहित वर्षा भएको छ ।मंगलबार अपराह्न्नदेखि कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ र लप्चीलगायतका स्थानमा हिमपात भएको हो । यसैगरी चरिकोटसहित जिल्लाका तल्लो भागमा असिनासहित पानी परेपछि किसान हर्षित...
रास्वपा परित्याग गरी दिनेश हुमागाईँ कांग्रेसमा, गगन थापा द्वारा स्वागत

रास्वपा परित्याग गरी दिनेश हुमागाईँ कांग्रेसमा, गगन थापा द्वारा स्वागत

रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार उहाँले रास्वपा त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले पार्टी कार्यालयमा स्वागत गर्नुभयो । सो अवसरमा सभापति थापाले...