इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...
संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...
रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...
प्रतिनिधिसभा निर्वाचन तयारीः रामेछापमा मनोनयन दर्ता कार्यतालिका तय

प्रतिनिधिसभा निर्वाचन तयारीः रामेछापमा मनोनयन दर्ता कार्यतालिका तय

सोमवार, माघ ५, रामेछाप । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत रामेछापमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका तय गरी सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सोमबार दिउँसो मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक...
कांग्रेसभित्र विवाद चुलिँदा शेखर कोइराला पक्षको भेला काठमाडौंमा

कांग्रेसभित्र विवाद चुलिँदा शेखर कोइराला पक्षको भेला काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्वसम्बन्धी विवाद चुलिँदै गएको अवस्थामा नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेरअघि सुरु भएको हो। भेलामा नेता शेखर कोइरालासहित कांग्रेसका नेताहरू...
२१ फागुनको चुनाव यथावत्, उम्मेदवारी दर्ता केही दिन सर्न सक्ने

२१ फागुनको चुनाव यथावत्, उम्मेदवारी दर्ता केही दिन सर्न सक्ने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति २१ फागुन यथावत् रहने भए पनि उम्मेदवारी दर्ता (मनोनयन) को समय केही दिन सर्न सक्ने संकेत निर्वाचन आयोगले गरेको छ। दलहरूलाई उम्मेदवार छनोट गर्न समय अपुग भएको भन्दै मनोनयन मिति सार्न औपचारिक तथा अनौपचारिक माग आयोगसम्म पुगेपछि आयोगले...