पूर्व मन्त्री यादव पक्राउ

पूर्व मन्त्री यादव पक्राउ

बुटवल ः लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव आइतबार बैङ्किङ कसुरमा पक्राउ परेका छन्। पूर्व मन्त्री यादव १२ लाख २८ हजार रुपैयाँको बैङ्क अफ काठमाडौँको चेक बाउन्स भएपछि पक्राउ परेको हो । गत माघ १० मा रुपन्देहीको सियारी...
आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन

आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन

रामेछाप ।  आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन विभिन्न स्थानमा कार्यक्रम गरी मनाउने चलन छ । सौर मास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग...
रामेछापमा सवारीको नयाँ भाडा दर कायम

रामेछापमा सवारीको नयाँ भाडा दर कायम

रामेछाप । रामेछाप जिल्ला सञ्चालन हुने सवारी साधनको साउन १ गते देखी लागु हुने गरी नयाँ भाडा दर कायम भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाहरूको बैठकले जिल्ला भित्र सञ्चालन हुने सवारी साधनको नयाँ भाडा दर कायम गरेको हो ।  बैठकले मनलाग्दी भाडा असुल्दै...
 सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्ष अनुपस्थित 

 सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्ष अनुपस्थित 

 रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरू अनुपस्थित भएका छन् । नगरपालिका एकलौटी ढङ्गबाट चलेको भन्दै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा नगरको सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार गरेका छन् । शुक्रवार नगरको आर्थिक वर्ष २०७९÷०८० को...
पर्यटकीय तीनलाल पाक उद्घाटन 

पर्यटकीय तीनलाल पाक उद्घाटन 

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो ।  समय भन्दा धेरै...
न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ट्रेड युनियन काँग्रेस द्वारा ज्ञापन पत्र

न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ट्रेड युनियन काँग्रेस द्वारा ज्ञापन पत्र

 रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै ट्रेड युनियन काँग्रेस रामेछापले ज्ञापन पत्र बुझाएको छ । ट्रेड युनियन काँग्रेस रामेछापले बिहीबार श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै...