by meropradesh creator | Jan 27, 2021 | शिक्षा, संसद
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ एका एक आफुले अध्ययन गरेको विद्यालयमा विद्यार्थीहरु माझ देखिएका छन् । रामेछापको सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा विद्यार्थीमाझ देखएका घिसिङले कक्षा ९ र १० का विद्यार्थीहरुलाई आफ्नो...
by meropradesh creator | Jan 17, 2021 | संसद, स्वास्थ्य
काठमाडौं,भारतले तत्कालको लागी नेपाललाई अतिआवश्यक क्षेत्रका लागिमात्र कोभिड खोप उपलब्ध गराउन तयार रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएकोे छ । तीनदिने भारत भ्रमण सम्पन्न गरेर शनिबार अपरान्ह नेपाल आएका मन्त्री ज्ञवालीले त्रिभूवन बिमानस्थलमा पत्रकार सम्मेलन...
by meropradesh creator | Jan 15, 2021 | संसद
काठमाडौं ः नेपाल सरकारले सबै नागरिक एप सार्वजनिक गरेको छ । नेपाल सरकारले सार्वजनिक सेवाहरु एउटै एपबाट दिने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन् ।...
by meropradesh creator | Jan 3, 2021 | राजनीति, संसद
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सडक संघर्षका कार्यक्रम तय गरेको हो । कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने...
by meropradesh creator | Dec 30, 2020 | अर्थ, संसद
काठमाडौँ । नेपाल सरकारबाट पारित भई मिति २०७७ पुष ७ गतेको नेपाल राजपत्रमा भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ प्रकाशन भएको छ । अब भूमिको द्वैध स्वामित्व अन्त्य, जग्गाको हदबन्दी व्यवस्थापन, भीमहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापन जस्ता कार्य सम्पादन...
by meropradesh creator | Dec 26, 2020 | राजनीति, संसद
रामेछाप, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ९ नयाँ मन्त्रीको नियुक्ति गर्दै केही मन्त्रीको मन्त्रालय हेरफेर गरेकोे छ भने दुई मन्त्रीलाई विदा गरेको छ । हिजो साँझ प्रधानमन्त्री ओलीले गर्नु भएको...