by meropradesh creator | Feb 21, 2021 | प्रदेश १, संसद
विराटनगर । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । आज ढिला बसेको प्रदेश संसद बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री...
by meropradesh creator | Feb 17, 2021 | प्रदेश ३, संसद
रामेछाप । राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले प्रकाश कार्कीलाई पुनः जिल्ला युवा समिति रामेछापको अध्यक्षमा नियुत्ती गरेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो । कार्की...
by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
विराटनगर, । प्रदेश १ को तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेको छ ।आज हुने तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव पक्षका सासद तथा नेताहरु कोही पनि उपस्थित भएका छैनन् । वार्षिकोत्सव कार्यक्रममा नेकपा ओली पक्षधर मात्र उपस्थित भएको...
by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
काठमाडौँ, सुचना प्रबिधि बिधेयक नयाँ स्वरुपमा ब्युताउन लागेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती प्रकट गरेको छ । सरकारले ामाजिक सञ्जाल व्यवस्थापन’का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको हो । सरकारले व्यापक विरोधका...
by meropradesh creator | Feb 13, 2021 | समाज, संसद
काठमाडौँ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले दुई करोड हिनामिना गरेको भन्दै प्राविधिक सहायक(अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई निलम्बन गरेको छ । जुम्लाको सर्केगाड गाउँपालिकाकाका प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि...
by meropradesh creator | Feb 11, 2021 | राजनीति, संसद
रामेछाप । प्रहरीले नेकपा प्रचण्ड–माधक समूहकी नेतृ रामकुमारी झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको छ । नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्ययादेबी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई प्रक्राउ गरेको हो । यसअघि...