रामेछापका १ सय १५ द्वन्द्व पीडितले अझै पाएनन् राहत

रामेछापका १ सय १५ द्वन्द्व पीडितले अझै पाएनन् राहत

रामेछाप । रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले अझै राहत पाउन सकेको छैन् । जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो । सूचीकृत गरेको १५ वर्ष पूरा भएको छ । तर अझै राहत भने उाउन सकेको छैन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष...
वाग्मतीमा मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए शपथ

वाग्मतीमा मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए शपथ

वाग्मती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे सहित तिन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा एमाले बाट मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बिश्वासको मत लिन नसेके संगै उनले राजीनामा दिए पछी प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख...
दक्षिण एसियाबाट नेपालका सांसद थापा अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

दक्षिण एसियाबाट नेपालका सांसद थापा अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

नेपाली कांग्रेसका युबा नेता तथा प्रतिनिधी सभा सदस्य गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । सासंद थापा दक्षिण एसियाबाट निर्वाचित भएका छन् थापाले दक्षिण एसियाको प्रतिनिधिको रुपमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी...
सार्वजनिक खरिद नियमावली संशोधनको गर्न कार्यदल गठन

सार्वजनिक खरिद नियमावली संशोधनको गर्न कार्यदल गठन

सरकारले सार्वजनिक खरिद ऐन २०६३ मा समसायिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न एक कार्यदल गठन गरिने भएको छ । सार्वजनिक खरिद ऐन संशोधन गर्ने विषयमा अर्थमन्त्रालयमा सोमवार आयोजित बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका...
रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछाप । जिल्ला कारागार रामेछापबाट सातौँ संविधान दिवसको अवसरमा १३ जना कैदीबन्दी छुटेको छ । जिल्ला कारागार रामेछापमा बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना पुरुष र २ जना महिला गरी १३ जना कैदीबन्दी छुटेका हुन् । कारागार ऐन, २०१९ र...
नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन पहल थाल्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएको छ । सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई...