by मेरो प्रदेश डेस्क | May 20, 2026 | गृहपृष्ठ, शिक्षा, समाज
राष्ट्रिय परीक्षा बोर्डको ‘नतिजा नसच्चिने’ अडानविरुद्ध एक प्रधानाध्यापकले सिंहदरबारसम्म पुगेर गरेको सङ्घर्षले अन्ततः ६१ जना विद्यार्थीको भविष्य सुरक्षित भएको छ। शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा रामेछापको खिम्तिमा रहेको तामाकोशी जनजागृति माविले पठाएको...
by मेरो प्रदेश डेस्क | May 16, 2026 | अर्थ, राजनीति, शिक्षा
काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...
by मेरो प्रदेश डेस्क | May 16, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा
सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...
by मेरो प्रदेश डेस्क | May 12, 2026 | गृहपृष्ठ, शिक्षा
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...
by मेरो प्रदेश डेस्क | May 12, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले ‘ए प्लस’ ग्रेडसहित पूर्ण ४.०० जीपीए...
by मेरो प्रदेश डेस्क | Apr 25, 2026 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...