युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

युवा पलायतलाई रोक्नु प्रमुख चुनौती – मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायतलाई रोक्नु प्रमुख चुनौतीको रुपमा देखापरेको बताउनु भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले युवालाई पलायन हुन...
नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

 नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज...
स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् । सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका...
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा वलीलाई बचाउ गदैं बोलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको...
शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनु हुँदैन 

शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनु हुँदैन 

अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पाङ्ग्राका रूपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति...
खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ बैङ्कको सहयोग

खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ बैङ्कको सहयोग

रामेछाप । खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थली शाखाले सहयोग गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयलाई आइतबार मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थलीले २ हजार मिटर...