एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

रामेछाप । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको अध्यक्षमा अप्रिल अधिकारी पुनः सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार मन्थलीमा सम्पन्न एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको दसौँ साधारण सभा तथा पाँचौँ अधिवेशनले अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । मानव...
चौँरी सँग’ जङ्गली बसाइ दुई सय भन्दा बढी पर्यटक सैलुङमा

चौँरी सँग’ जङ्गली बसाइ दुई सय भन्दा बढी पर्यटक सैलुङमा

रामेछाप – रामेछाप  जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल सैलुङमा बिहीबार देखी ‘वाइल्ड स्टे विथ चौँरी’ जङ्गली बसाइ कार्यक्रम सुरु भएको छ । रामेछाप र दोलखाको सिमानामा पर्ने सैलुङमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ ले ‘वाइल्ड...
आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका प्रस्थान गदै छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे कतार...
मृत्युदण्डको सजाय रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

मृत्युदण्डको सजाय रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौँ । मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । सिङ्घापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै राष्ट्रसङ्घले फाँसीको प्रावधान हटाउन आग्रह गरेको हो । सिङ्घापुरले अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने...
चिनियाँ तस्करको गोदाममा छापा

चिनियाँ तस्करको गोदाममा छापा

काठमाडौँ । सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरूले छापा मारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्विन्टल सुन पक्राउ परे सँगै उक्त गोदाममा छापा मारेको हो । सुन तस्करीमा संलग्नहरूले सुनसहितको...
अन्तर्राष्ट्रिय अवार्ड बाट रामेछापको केब्स स्कुल सम्मानित 

अन्तर्राष्ट्रिय अवार्ड बाट रामेछापको केब्स स्कुल सम्मानित 

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको कर्कलादेवी ईङलिस बेडिङ स्कुल (केब्स स्कुल ) अन्तर्राष्ट्रिय अर्वाड बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड, सिङ्गापुर...