रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै
जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको २०७३ बैशाख अर्थात २०१६ मा भएको प्रथम भेलाले रामेछाप समाज जापानको गठन गरेको थियो । निकेश श्रेष्ठ संस्थापक अध्यक्ष […]
बाँकी अंश