आजको राजनीतिक प्रमुख चुनौती र सम्भावनाहरू !

आजको राजनीतिक प्रमुख चुनौती र सम्भावनाहरू !

केपी ओलीको सुखी नेपाली समृद्ध नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सुशासनको सुगा रटान अनि यी दुवैको दही चाउरे भाषणलाई मौन सहमति जनाउने शेरबहादुर देउवा यी तिनै जना असफल नेतृत्व हुन भन्न अब डराउनु पर्दैन । यिनीहरूले भ्रष्टाचारका सम्पूर्ण फाइल खोल्ने र जुनसुकै...
नेपाल राष्ट्र असफल सन्निकट छ !

नेपाल राष्ट्र असफल सन्निकट छ !

हामीले एक सय चार वर्ष राज गरेका जहानियाँ राणा शासन फ्याँकेर आधुनिक नेपाल तथा समुन्नत नेपाल निर्माणका खातिर जनताका आधारभूत आवस्यक्ता पूर्ति गर्न उच्चतम मौलिक लोकतान्त्रिक  मूल्य र मान्यता प्राप्त गर्न मानव अधिकारको अनुभूति गर्न मौलिक हक कायम राख्न र न्याय सम्पादनका...
मूलवासी जनजाति प्रति राज्यको दृष्टिकोण कहिलेसम्म विभेदकारी ?

मूलवासी जनजाति प्रति राज्यको दृष्टिकोण कहिलेसम्म विभेदकारी ?

भर्खरै २९ औ आदिवासी जनजाति दिवस विभिन्न सांस्कृतिक कार्यक्रम ताम झामका साथ प्रचण्ड केपी ओलीलाई प्रमुख अतिथि बनाएर समापन भयो तर आदिवासी जनजातिहरूले उठाउनु पर्ने विषय थुप्रै थिए तर आदिवासी जनजाति नेताहरूले खासै चासो दिएन वा उठाउनु जरुरी ठानेनन् । भर्खरै केही दिन अघि...
रामेछाप काँग्रेसको विवाद चरम उत्सर्गमा

रामेछाप काँग्रेसको विवाद चरम उत्सर्गमा

रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद चरम उत्सर्गमा पुगेको छ । एउटै कार्यक्रम काँग्रेस नेता तथा काराकर्ताले छुट्टा छुट्टै स्थानमा गर्न सुरु गरेका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रम समेत रामेछाप काँग्रेसले दुई स्थानमा गरेको...
सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

सभापतिले ४ गल्ती सुधारे छलफल गरेर अघि बढ्छौंं ः काँग्रेस नेता खड्का

रामेछाप । सभापति पूर्णबहादुर तामाङ ( कान्छारामले) आफूले गरेका चार गल्ती सुधार गरे छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा बोल्दै नेता खड्काले बारम्बार सभापतिले एकलौटी ढङ्गबाट पार्टी...
केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति देउवाको प्रस्ताव

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति देउवाको प्रस्ताव

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोली हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव पेस गरेका छन् । एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव राखेको नेता शशाङ्क...