प्रदेश सदस्यमा रामेछापका घिमिरे मनोनीत

प्रदेश सदस्यमा रामेछापका घिमिरे मनोनीत

रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यमा शम्भु घिमिरे मनोनित भएका छन् । समाजसेवी शम्भु प्रसाद घिमिरे नेपालीलाई बागमती प्रदेश सदस्यमा मनोनित गरिएको बागमती प्रदेशले जनाएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं संसदिय दलका नेता इन्द बाँनियाँले घिमिरेलाई...
प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट केसीको दावी

रामेछाप । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता अर्जुन केसीले आफ्नो दावी रहेको बताएका छन् । कांग्रेस नेता केसीले रामेछापको दुई क्षेत्र प्रदेश सभा (क) र (ख)मध्य एक क्षेत्रबाट आफु चुनाब लड्ने तयारीको साथ पार्टी भित्र आफ्नो दावी रहेको बताएका छन् ।...
रामेछापमा माओवादीले श्रेष्ठ लाई दियो निर्वाचनको जिम्मेवारी

रामेछापमा माओवादीले श्रेष्ठ लाई दियो निर्वाचनको जिम्मेवारी

रामेछाप । नेकपा माओवादीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई सफल बनाउन प्रतिनिधी सभा सदस्य समेत रहेका पार्टीको केन्द्रिय सदस्य श्याम श्रेष्ठलाई रामेछापमा जिम्मेवारी दिएको छ । नेकपा माओवादीले संघ र प्रदेशको निर्वाचनको तयारीका लागि रामेछापमा श्रेष्ठलाई...
रामेछाप प्रदेश “क” मा कांग्रेसबाट घिमिरेको दावी

रामेछाप प्रदेश “क” मा कांग्रेसबाट घिमिरेको दावी

रामेछाप । मंसिर ४ गते हुने संघिय र प्रदेश संसदको निर्वाचनमा रामेछाप प्रदेश सभा “क” मा शम्भु प्रर्साद घिमिरेले आफ्नो दावी रहेको बताएका छन् । घिमिरेले नेपाली कांग्रेसको लामो राजनीतीक यात्रा पछी प्रदेश सभा “क” मा आफ्नो दावी पार्टी भित्र रहेको बताएका हुन् । घिमिरेले भने...
नेपाली कांग्रेस रामेछापको विबाद मिल्यो : अभियानमा एक भएर अघि बढ्ने

नेपाली कांग्रेस रामेछापको विबाद मिल्यो : अभियानमा एक भएर अघि बढ्ने

रामेछाप । नेपाली कांग्रेस रामेछापमा भएको बिबाद मिलेको छ । पार्टी सभापती र अन्य नेता बिच भएको बिबाद मिले संगै अभियानमा एक भएर अघि बढ्ने नेताहरुले बताएका छन् । पार्टी सभापती पुर्णबहादुर तामाङ्गले पार्टीलाई एकलौटी ढंगले मनोमानी सञ्चालन गरेको भन्दै साउन ३ गते देखी एक...
एमाले अध्यक्ष श्रेष्ठले भत्काए मनमोहन पार्क : नगरपालिका मौन

एमाले अध्यक्ष श्रेष्ठले भत्काए मनमोहन पार्क : नगरपालिका मौन

रामेछाप । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले नगरपालिकाको गेटमा जोडिएको मनमोहन पार्क आफ्नो घडेरी खन्ने क्रममा भत्काइ दिएका छन् । श्रेष्ठले नगरपालिकाको गेटैमा रहेको पार्क भत्काउदा समेत आफुलाई थाहा नभएको भन्दै नगरपालिका मौन बसेको छ । नेकपा एमाले रामेछापका जिल्ला...