by meropradesh creator | Nov 27, 2022 | राजनीति, संसद
रामेछाप । रामेछापमा नेकपा एमाले क्लिन स्विप भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा आइतबार सम्पन्न मतगणना अनुसार लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार समेत नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश...
by meropradesh creator | Nov 27, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार...
by meropradesh creator | Nov 25, 2022 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले हराउदै विजय...
by meropradesh creator | Nov 24, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । एउटा मात्रै प्रतिनिधिसभा रहेको रामेछापमा लोकतान्त्रीक गठवन्धन तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले १३ हजार २ सय ९६ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनको पछिपछि नेकपा एमालेका कैलाश ढुंगेल रहेका छन् । उनले...
by meropradesh creator | Nov 22, 2022 | राजनीति
रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा नेकपा माओवादी केन्द्रले मत अन्तर बढाएको छ । ४ हजार ७ सय ७२ मत गणना गर्दा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरदवार समेत रहेका नेकपा माओबादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठले नेकपा एमालेका उम्मेरदवार शान्ति प्रसाद पौडेललाई ४...
by meropradesh creator | Nov 22, 2022 | राजनीति
रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ अन्र्तगत लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरदवार नेकपा माओबादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठले नेकपा एमालेका उम्मेरदवार शान्तीप्रसाद पौडेललाई १ सय ३३ मतले पछी पार्दै अग्रता लिएको छ । श्रेष्ठले १ हजार १ सय ८३ मत ल्याउदा...