नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण संगै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
गोकुलगंगामा आँखा शिविर सकियो-मोतियाबिन्दुको अप्रेसन पालिकाले सहयोग गर्ने

गोकुलगंगामा आँखा शिविर सकियो-मोतियाबिन्दुको अप्रेसन पालिकाले सहयोग गर्ने

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाले मोतियाबिन्दु भएका आँखाका रोगीहरूको अप्रेसन गर्न जाँदा आउँदा लाग्ने यातायात र खाना खर्च गाउँपालिकाले दिने भएको छ । पालिकाले फागुन ६ गते देखि १२ गते सम्म संचालन गरेको आँखा शिविरमा जाँच गर्न आएका मोतियाबिन्दु भएका रोगीहरूको...
समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

रामेछाप । नेपाली काँग्रेसले सञ्चालन गरेको समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । नेपाली काँग्रेस केन्द्रले सहिद दिवसको अवसर पारेर माघ १६ गते देखी २५ गते सम्म १० दिन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो ।  काँग्रेस नेता कार्यकर्तालाई १० दिन सम्म समाजमा...
समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक...
सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै...
समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

रामेछापको ६४ वडामा काँग्रेस अभियान आज बाट १० दिन

समुदायमा काँग्रेस रामेछाप । नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियान आज बाट सुरु गरेको छ । समुदाय स्तरको कुरा सुन्ने लक्ष्य र उद्देश्य सहित आज देश भर नेपाली काँग्रेस समुदायमा काँग्रेस अभियान लिएर आज बाट १० दिन गाउँ गाउँ जाँदै छ । सो अनुसार रामेछाप जिल्लाको पनि सबै...