सुनापतिले सार्वजनिक सुनुवाई सम्पन्न

सुनापतिले सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको...
देउवा संग शेखर–गगन समूहको ४ मन्त्री माग्यो

देउवा संग शेखर–गगन समूहको ४ मन्त्री माग्यो

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूहले सभापती शेरबहादुर देउवा संग कम्तीमा चार मन्त्री आफ्नो समुहले पाउन पर्ने माग गरेको छ ।विशालनगर स्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूल १० मन्त्रालय मध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने...
काँग्रेसलाई अर्थमन्त्रालय नदिएपछी मधेश प्रदेशमा मुख्य मन्त्रीको कुर्सी हल्लियो

काँग्रेसलाई अर्थमन्त्रालय नदिएपछी मधेश प्रदेशमा मुख्य मन्त्रीको कुर्सी हल्लियो

जनकपुर । नेपाली काँग्रेसलाई मधेश प्रदेशमा अर्थ मन्त्रालय नदिने भएपछी मुख्यमन्त्री सतिश सिंहको कुर्सी हल्लिएको छ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थमन्त्री सहित ४ मन्त्री नेपाली काँग्रेसलाई दिने सहमती भएको बताएका छन् । सहमती अनुसार...
बागमती सरकार अल्पमतमा एमाले सरकार बाट बाहिरियो

बागमती सरकार अल्पमतमा एमाले सरकार बाट बाहिरियो

मकवानपुर । बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमाले सरकार बाहिरिए संगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बनेको बागमतीप्रदेश सरकार अल्पमतमा परेको छ । सोमबार एमालेका ५ जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका पछी...
खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले...
घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत

घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत

रामेछाप । रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ मस्यौदा विद्येयक स्वीकृत गरेको छ । नगरपालिकाले लामो समयको प्रयास पछी आफ्नो नगरमा उत्पदित घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । उक्त विद्येयक स्वीकृत भए संगै वैठकले नगरपालिकाको स्थानीय मदिरा उत्पादन,ब्रान्डिङ...