उपसभामुख राना हटाउने प्रस्ताव भदौ १३ गते दर्ता हुने

उपसभामुख राना हटाउने प्रस्ताव भदौ १३ गते दर्ता हुने

काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता गर्ने प्रस्ताव तत्कालै अघि नबढाउने भएका छन्। राना अमेरिकामा रहेकाले उनी १३ भदौमा फर्केपछि मात्र प्रस्ताव दर्ता गर्ने सहमति भएको हो। संसदीय स्रोतका अनुसार प्रस्ताव १३ गते दर्ता गरी १९ गते...
एमालेले आफ्ना सांसदलाई आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

एमालेले आफ्ना सांसदलाई आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।  बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन...
रुपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता, नागरिक उन्मुक्ति अयोग्य ठहर

रुपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता, नागरिक उन्मुक्ति अयोग्य ठहर

काठमाडौं । आगामी कात्तिक १७ मा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा कुल २७ राजनीतिक दलले निवेदन दिएकोमा आवश्यक कागजात अपूर्ण रहेकाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अयोग्य ठहर भएको...
भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै ओलीसँग एजेन्डा छलफल

भारत भ्रमणको निम्तो लिएर भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै ओलीसँग एजेन्डा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिश्रीले आजै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट...
एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि आजदेखि औपचारिक ‘काउन्ट–डाउन’ सुरु गरिएको छ। संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना...
दोरम्बा हत्याकाण्ड : डाँडाकटेरी सुनसान, माओवादी बिर्सँदै घटना

दोरम्बा हत्याकाण्ड : डाँडाकटेरी सुनसान, माओवादी बिर्सँदै घटना

रामेछाप, २२ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मृति दिवस यस वर्ष सुनसान रह्यो । विगतमा हरेक वर्ष दोरम्बाको डाँडाकटेरीमै विशेष कार्यक्रम हुने गरेको स्मरण दिवस यसपटक भने सदरमुकाम मन्थलीमा मात्र अन्तरक्रिया गरेर मनाइयो । माओवादी केन्द्रले आफ्नै इतिहासलाई बिर्सँदै गएको...