गोकुलगंगामा एमालेको पार्टी कार्यालय स्थापना

गोकुलगंगामा एमालेको पार्टी कार्यालय स्थापना

रामेछाप । नेकपा एमालेले गोकुलगंगा गाउँपालिकामा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरे पछी नेकपा एमाले पालिकाका पालिकामा कार्यालय स्थापनाको कार्यलाई तिब्रता दिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी...
रामेछाप नगरका ६ वडामा तरुणदल गठन

रामेछाप नगरका ६ वडामा तरुणदल गठन

रामेछाप । नेपाल तरुणदल रामेछाप सक्रियरुपपा नगर कार्यसमिती बिस्तारमा लागेको छ । नेपाल तरुणदल रामेछापले यस अघि रामेछाप नगरपालिकाको ४ वटा वडामा समिति निर्माण गरिसकेको छ । नेपाली काँग्रेसको भात्रृ संगठन नगर समितिले मंगलवार रामेछाप नगरपालीकाको वडा नं ८ र ९ मा नेपाल तरुण दल...
नेकपा एमालेको अपिल, ब्यवास्था गरे कार्वाही

नेकपा एमालेको अपिल, ब्यवास्था गरे कार्वाही

रामेछाप– नेकपा एमाले रामेछापले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलामा नजान अपिल गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा पत्रकार सम्मेलन गरी पार्टीको विधि र विधान विपरित आयोजना गरेको गुटगत भेलामा नजान...
नेपाल पक्ष ओलीको चियापानमा नजाने, शीतल निवासमा जाने

नेपाल पक्ष ओलीको चियापानमा नजाने, शीतल निवासमा जाने

काठमाडौं ः नेकपा एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि नेताहरु छलफलमा जुटेका छन् । आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान कार्यक्रममा सबै नेताहरुलाई आह्वान गरेका छन् । तर उक्क्त चियापान कार्यक्रममा माधव नेपाल झलनाथ...
सुकाजोरमा राउतको अध्यक्षतामा ५१ सदस्य तरुणदल गठन

सुकाजोरमा राउतको अध्यक्षतामा ५१ सदस्य तरुणदल गठन

रामेछाप– नेपाल तरुण दल रामेछाप नगरपालिकाले वडा नं ७ सुकाजोरमा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्य वडा समिति गठन गरेको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा...
धुम्बाराहीमा ओली र नेपाल विच वार्ता सुरु

धुम्बाराहीमा ओली र नेपाल विच वार्ता सुरु

रामेछाप । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव नेपाल विच पार्टी कार्यालय धुम्बाराहीमा बार्ता शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव नेपाल आफ्नो समुहको नेता सहित नेकपा एमालेको...