by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
मन्थली । नेपाली सेनाले नव वर्ष २०८१ को अवसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ९ नं बाहिनीको आयोजना तथा नयाँ गोरख गण रामेछापको समन्वयमा ३, ५ र ८ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार(भोली) बस्ने भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
काठमाण्डौं । ‘विशाल खत्री पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासङ्घ काठमाण्डौं शाखाले तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महतलाई सम्मान गरेको छ । काठमाडौँ शाखाको १२ औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई पुरस्कार राशि सहित सम्मान गरेको हो । शाखाका पूर्व...
by मेरो प्रदेश डेस्क | Apr 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । चैत २६ गते सुरु भएको एमाले आठौँ अधिवेशनमा तेस्रो दिन शुक्रवार मतदान भएको थियो मतदान सकिए सँगै भएको मतगणनामा श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित...
by मेरो प्रदेश डेस्क | Apr 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुराना गाउँमा आगलागीमा परी ८५ वर्षीय वृद्धलालमाया तामाङ घाइते भएकी छिन् । बारीको कान्लामा झ्यास पोल्न बालेको आगो शरीरमा सल्किँदा घाइते भएकी तामाङलाई हेलिकप्टर मार्फत उपचारको लागी काठमाण्डौं लगिएको छ बिहीबार आफ्नै बारीमा सुकेको...
by मेरो प्रदेश डेस्क | Apr 11, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । सरकारले भने सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नगर्ने बताई सकेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले मङ्गलवार बसेको...