by मेरो प्रदेश डेस्क | Aug 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
हेटौंडा । जिल्लाको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी गरेको हो ।गाउँपालिका अध्यक्ष धर्मराज...
by मेरो प्रदेश डेस्क | Aug 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका...
by मेरो प्रदेश डेस्क | Aug 12, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) रामेछापको २५ औँ स्थापना दिवसको उद्घाटन गर्दै रामेछापका अधिँकास कार्यालय...
by मेरो प्रदेश डेस्क | Jul 28, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा पहिरोमा परि एकै परिवारको तीन जना किशोरीको ज्यान गएको थियो । उक्त पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई...
by मेरो प्रदेश डेस्क | Jul 28, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
रामेछाप । प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर ( कान्छाराम ) तामाङ्गले पहिरोमा परि मृत्यु भएकाको परिवारलाई राहत रकम उपलब्ध गराउनु भएको छ । गत बिहिबार रााति रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा स्थानीय बिमा तामाङ्गको...
by मेरो प्रदेश डेस्क | Jul 26, 2024 | खेलकुद, ब्रेकिंग निउज, राजनीति, शिक्षा
काठमाण्डौं । नेपालको इतिहासमा पहिलो मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । तत्कालीन मुख्यसचिव वैकुण्ठ...