मन्त्री हेरफेरमा ओली–देउवा छलफल, तत्काल परिवर्तन नगर्न देउवाको आग्रह

मन्त्री हेरफेरमा ओली–देउवा छलफल, तत्काल परिवर्तन नगर्न देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरबारे आइतबार बालुवाटारमा छलफल भएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। बैठकमा...
दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

काठमाडौं, २५ साउन । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज विश्व च्याम्पियन उत्तर कोरियासँग भिड्दैछ। समूह ‘ए’ मा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराइसकेको छ भने नेपालले भुटानसँग १–१ को बराबरी र साउदीलाई १–० ले पराजित गरेको छ। ६...
विश्वासको मतअघि कांग्रेसभित्र विद्रोह, बानियाँ संकटमा

विश्वासको मतअघि कांग्रेसभित्र विद्रोह, बानियाँ संकटमा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिनुअघि नै आफ्नै पार्टीभित्रबाट गम्भीर दबाब परेको छ। पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जना सांसदलाई मन्त्रिपरिषदमा समेट्नुपर्ने अडान राखेका कारण बानियाँको विश्वासको मत...
लिखुतामाकोशी गाउँपालिकामा प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

लिखुतामाकोशी गाउँपालिकामा प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक समर्थनमा सञ्चालन भएको यो कार्यशाला २२ गतेदेखि सुरु भई...
उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले उद्धार कार्यको जानकारी दिएका हुन्। उद्धार भएकामध्ये वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह...
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। आइतबार बिहान करिब ७ बजे सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गर्दा द्यब्ऋ ९४६३ नम्बरको स्कारपियो...