by मेरो प्रदेश डेस्क | Jan 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापकी नेतृ बिनिता खड्का सर्वसम्मत रूपमा निर्वाचित भएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा पौष २७ गतेदेखि सञ्चालन भएको पार्टीको विशेष महाधिवेशनबाट खड्का केन्द्रीय सदस्यमा चयन भएकी हुन् । रामेछापबाट सक्रिय राजनीतिमा रहेकी...
by मेरो प्रदेश डेस्क | Jan 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सहमतिमा टुंग्याउने प्रयास असफल बनेको छ। सहमतिका सबै ढोका बन्द गर्दै सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत नेतामाथि कारबाही...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...