पुरानोगाउँमा बाघको आक्रमणः ‘ वृद्धाको ज्यान गयो

पुरानोगाउँमा बाघको आक्रमणः ‘ वृद्धाको ज्यान गयो

रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाउँमा बाघको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। अन्दाजी ७० वर्षका, गाउँमा ‘थानसिङ्गे माइली’ तामाङ नामले चिनिने वृद्धा हिजो बेलुका गोठबाट घर फर्कने क्रममा बाघको आक्रमणमा परेका हुन्। स्थानीय राजकुमार तामाङका अनुसार मृतकको आधिकारिक...
रामेछाप दुर्घटना स् सुमो खस्दा २ जनाको ज्यान, ६ जना घाइते

रामेछाप दुर्घटना स् सुमो खस्दा २ जनाको ज्यान, ६ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँ, माडी मुहानस्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको सुमो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। रजगाउँबाट मन्थलीतर्फ आउँदै गरेको ना।१ ज ५५५८ नम्बरको सुमो करिब ५० मिटर तल खसेपछि चालकसहित आठै जना यात्रु घाइते भएका थिए।...
रामेछापमा मिनिट्रक दुर्घटना, चालक घाइते, ट्रकभरीको आधा चल्ला मरे

रामेछापमा मिनिट्रक दुर्घटना, चालक घाइते, ट्रकभरीको आधा चल्ला मरे

रामेछापको मन्थली नगरपालिका–१ माछे डाँडीमा चल्ला बोकेको मिनिट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। नेशनल ब्रीडिङ फार्म प्रालिबाट तराईतर्फ जाँदै गरेको बा २ क–६१६६ नम्बरको मिनिट्रक शनिबार राति करिब ११ बजे सडकबाट करिब ५ सय मिटर तल खसेको हो। दुर्घटनामा चालक मुकेश कार्की...
रामेछापमा दशैँभर १ सय भन्दा बढी सवारीलाई कारबाही

रामेछापमा दशैँभर १ सय भन्दा बढी सवारीलाई कारबाही

मन्थली-जिल्ला प्रहरी कार्यालय रामेछापले दशैँको समयमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।‌दशैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ सय ३० वटा सवारीलाई ट्राफिक नियम नमानेपछि कारबाही गरिएको हो । ट्राफिक प्रहरीले चाडपर्वमा दुर्घटना...
रामेछापमा सवारी दुर्घटना, ६ जना घाइते

रामेछापमा सवारी दुर्घटना, ६ जना घाइते

मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा टाटा गाडी दुर्घटना भएको छ ।दिउँसो करिब २ बजे खाँडादेवी गाउँपालिकाबाट मन्थलीतर्फ आउँदै गरेको बा.२ च ७१५४ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा सवार दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।...