by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
हेटौँडा, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। साउन २० मा एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली...
by मेरो प्रदेश डेस्क | Aug 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधान निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट पारित भएपछि खतिवडा...
by मेरो प्रदेश डेस्क | Aug 7, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
रामेछाप .- जनैपूर्णिमाको अवसरमा जट्टापोखरी र पाँचपोखरी तीर्थयात्रामा जाने भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गोकुलगंगा युवा सञ्जालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। उचाइ, चिसो मौसम र शारीरिक थकानका कारण तीर्थयात्रीहरूलाई स्वास्थ्य समस्या...
by मेरो प्रदेश डेस्क | Aug 4, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
Miss Grand Nepal 2025 की विजेता चाहना प्रधानलाई गृहजिल्ला रामेछापको मन्थली नगरपालिका–६ स्थित घरमा भव्य स्वागत गरिएको छ। काठमाडौंबाट फर्किएकी प्रधानलाई गाउँमै पञ्चे बाजाको धुनमा फूलमाला र खादासहित सम्मानपूर्वक स्वागत गरिएको हो। उक्त अवसरमा गाउँका करिब १५० जना...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत प्राप्त गर्दै दलको नेतृत्व सम्हालेका हुन्। ३७ सदस्यीय कांग्रेस संसदीय दलमा बानियाँले २२ मत प्राप्त गर्दै विजयी भएका...
by मेरो प्रदेश डेस्क | Jul 30, 2025 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
मकवानपुर । बागमती प्रदेशमा उत्पन्न राजनीतिक अन्योलताबारे नेकपा एमालेले नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने स्पष्ट पाटो दिएको छ । बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बसेको बैठकले प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल समाधान गर्न...