एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

एमाले विधान महाधिवेशनमा २३९२ प्रतिनिधि सहभागी हुने, तयारी तीव्र

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३९२ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि आजदेखि औपचारिक ‘काउन्ट–डाउन’ सुरु गरिएको छ। संगठन विभागले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहभागीमध्ये २१२८ जना...
जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिल कारबाहीको माग, पत्रकार महासंघ आन्दोलनमा

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिल कारबाहीको माग, पत्रकार महासंघ आन्दोलनमा

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि वकिलले गरेको आक्रमणका दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलन सुरु गरेको छ। आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना कार्यक्रम सुरु भएको छ। प्रदेश अध्यक्ष...
काठमाण्डौमै गोकुलगंगा गाउँपालिकाको सेवा शिविर, सयौं लाभान्वित

काठमाण्डौमै गोकुलगंगा गाउँपालिकाको सेवा शिविर, सयौं लाभान्वित

रामेछाप — गोकुलगंगा गाउँपालिकाले राजधानीमै सेवा प्रवाह गर्ने उद्देश्यले करिब एक हप्तासम्म काठमाण्डौको जडिबुटीमा विशेष शिविर सञ्चालन गरेको छ। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि जन्मदर्ता, विवाहदर्ता, नागरिकता सिफारिसलगायतका सेवाहरू प्रदान गरिएको गाउँपालिकाले...
धानबाली जोगाउन लगाएको करेन्टमा परेर सप्तरीमा दम्पतीको मृत्यु

धानबाली जोगाउन लगाएको करेन्टमा परेर सप्तरीमा दम्पतीको मृत्यु

भदौ १ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरामा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे खेतको काम सकेर घर फर्कदै गरेका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार जंगली जनावर रोक्न राखिएको करेन्टयुक्त बारमा परेपछि घटनास्थलमै...
परोपकार प्रसूति गृह ६६ वर्षमा: ५०० शैय्या बनाइने, आईभीएफ सेवा पुनः सञ्चालन : मन्त्री पौडेल

परोपकार प्रसूति गृह ६६ वर्षमा: ५०० शैय्या बनाइने, आईभीएफ सेवा पुनः सञ्चालन : मन्त्री पौडेल

काठमाडौँ । देशकै विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आइतबार विशेष समारोहका बीच ६६औँ वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालको उपलब्धि, सेवा विस्तार र...
फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौँ । “नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ” भन्ने नाराका साथ श्रावण २७ देखि ३० गतेसम्म मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा आयोजित बृहत स्वास्थ्य परीक्षण कार्यक्रम–२०८२ सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको...