स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री–सचिवबीच कार्यसम्पादन करार

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री–सचिवबीच कार्यसम्पादन करार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करार (Performance Contract) भएको छ। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव...
सघंसंस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी नयाँ विधेयक रायका लागि सार्वजनिक

सघंसंस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी नयाँ विधेयक रायका लागि सार्वजनिक

काठमाडौँ – गृह मन्त्रालयले सघंसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राय–सुझावका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले विधेयकको मस्यौदासहित १५ दिनको समय दिँदै सरोकारवाला निकाय र सर्वसाधारणलाई राय दिन आग्रह गरेको हो। गृहमन्त्री...
उपसभामुख राना हटाउने प्रस्ताव भदौ १३ गते दर्ता हुने

उपसभामुख राना हटाउने प्रस्ताव भदौ १३ गते दर्ता हुने

काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता गर्ने प्रस्ताव तत्कालै अघि नबढाउने भएका छन्। राना अमेरिकामा रहेकाले उनी १३ भदौमा फर्केपछि मात्र प्रस्ताव दर्ता गर्ने सहमति भएको हो। संसदीय स्रोतका अनुसार प्रस्ताव १३ गते दर्ता गरी १९ गते...
रामेछापमा दुई दिन रक्तदान कार्यक्रम हुने

रामेछापमा दुई दिन रक्तदान कार्यक्रम हुने

मेरो प्रदेश डेक्समन्थली, भाद्र ३ब्रह्माकुमारिज, नेपालले रामेछापमा रक्तदान कार्यक्रम गर्ने भएको छ । राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा सो कार्यक्रम हुन लागेको हो ।जिल्लामा रगत अभाव हुन नदिन भदौ ६ गते रामेछाप नगरपालिका र ८ गते...
फेसबुकमा गरिएको टिप्पणीप्रति पालिकाको ध्यानाकर्षण

फेसबुकमा गरिएको टिप्पणीप्रति पालिकाको ध्यानाकर्षण

मेरो प्रदेश डेक्समन्थली, भाद्र ३ रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले सडकको विषयमा सामाजिक सञ्जालमा गरिएको टिप्पणी प्रति आपत्ति जनाएको छ । गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै वडा नं. २ गाल्पा–दोरम्बा सडक ढलानको विषयमा दावा साङ्बु शेर्पाले फेसबुकमा...
एमालेले आफ्ना सांसदलाई आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

एमालेले आफ्ना सांसदलाई आकस्मिक रूपमा किन बोलायो सिंहदरबार ?

नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।  बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ’, एक सांसदले भने, ‘छलफलको विषय जानकारी गराइएको छैन...