by मेरो प्रदेश डेस्क | Sep 16, 2025 | गृहपृष्ठ, शिक्षा, स्वास्थ्य
मन्थली—रामेछापका पत्रकारहरुले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा निशुल्क लिन पाउने भएका छन् । चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले पत्रकारलाई औषधी बाहेक सम्पूर्ण उपचार सेवा निःशुल्क दिने निर्णय गरेको हो ।जिल्लाका विभिन्न मिडियामा कार्यरत...
by मेरो प्रदेश डेस्क | Sep 16, 2025 | गृहपृष्ठ
मन्थली –जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुटेर रामेछाप ल्याइएको भए फिर्ता गर्न आग्रह गरेको हो ।यस जिल्लामा प्रहरी...
by मेरो प्रदेश डेस्क | Sep 16, 2025 | गृहपृष्ठ, शिक्षा
रामेछापका शिक्षक, कर्मचारीलाई बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने गरी भिडियो नबनाउन आग्रह गरिएको छ ।शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले एक सूचना जारी गर्र्दै विद्यालय समयमा बालमनोविज्ञानमा असर पर्ने गरी भिडियो नबनाउन आग्रह गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि...
by मेरो प्रदेश डेस्क | Sep 16, 2025 | गृहपृष्ठ, प्रदेश ३
मन्थली -गत वर्षको वर्षाले क्षति पुगेपछि रात्रिकालीन आवागमनमा रोक लगाइएको बीपी राजमार्ग बुधबार गतेदेखि २४ सै घण्टा खुल्ले भएको छ। जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले दसैं, तिहार लगायतका चाडपर्वमा सहज यात्राका लागि यो निर्णय गरेको हो। यसअघि, बाढीपहिरोको जोखिमका कारण...
by मेरो प्रदेश डेस्क | Sep 14, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मन्थली– नेपाली कांग्रेस रामेछापले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सद्भाव बिथोलिने कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।पार्टीले अनिश्चितकाल सम्मका लागि सभा, जुलुस लगायतका कार्यक्रम नगर्न र सामाजिक सञ्जालमा समेत सद्भाव बिथोलिने पोष्टहरु नगर्न पार्टीका नेता तथा...
by मेरो प्रदेश डेस्क | Sep 14, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मन्थली–सरकारले जेनजी आन्दोलनका मृत्तकहरुलाई शहीद घोषणा गर्ने र उनीहरुको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । यो निर्णय आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सार्वजनिक गरिएको हो । साथै, आन्दोलनका घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि...