by मेरो प्रदेश डेस्क | Oct 14, 2025 | Uncategorized, गृहपृष्ठ, प्रदेश ४, ब्रेकिंग निउज, राजनीति, समाज
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ (क) क्षेत्रीय समितिले पूर्वराज्यमन्त्री तथा पूर्वसांसदलाई प्रवेश निषेधको चेतावनी दिएको छ। क्षेत्रीय समितिका सभापति गोविन्दबहादुर खत्रीद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा उक्त...
by मेरो प्रदेश डेस्क | Oct 12, 2025 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा नगरपलिकाले हासिल गरेका उपलब्धि, चुनौति र भावी योजना बारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय प्रमुख चिना खड्काले गर्नु भएको थियो...
by मेरो प्रदेश डेस्क | Oct 12, 2025 | गृहपृष्ठ, विश्व, समाज
विपिन जोशी हमासको अपहरणमा परेको एक बर्ष पुग्नै लाग्दा पनि अवस्था बारे विश्वासिलो र पुस्टि हुने जानकारी भएको छैन । कृषि अध्ययनका लागि इजरायल पुगेका जोशी हमासको कब्जामा परेका थिए । तर हालसम्म उनको अवस्था बारे बिश्वासिलो जानकारी भएको छैन । तर उनी जीवितै फर्किने आशा...
by मेरो प्रदेश डेस्क | Oct 12, 2025 | कृषि, गृहपृष्ठ, समाज, स्वास्थ्य
मन्थली -रामेछापको खाँडादेवी गाउँपालिकाको बजारमा व्यापारी व्यवसायीहरुलाई उपभोक्ता हित प्रति सचेत गराउन शनिबार अनुगमन गरिएको छ । चाडपर्वमा हुन सक्ने उपभोक्ता हित विपरितको कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्न जिल्ला बजार अनुगमन समितिको टोलीले अनुगमन गरेको हो ।...
by मेरो प्रदेश डेस्क | Oct 11, 2025 | गृहपृष्ठ, विचार / ब्लग, समाज
जिल्ला हुलाक कार्यालय रामेछापले माध्यमिक तहका विद्यार्थीका लागि चिट्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । हाम्रो जिल्ला हुलाक लाई कसरी राम्रो बनाउन सकिन्छ ? भन्ने विषयमा प्रतियोगिता सुरु गरिएको हो । कार्यालयका अनुसार प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले...
by मेरो प्रदेश डेस्क | Oct 11, 2025 | खेलकुद, गृहपृष्ठ
मन्थली-चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८२ आयोजना हुने भएको छ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कार्तिक ९- १२ गते सम्म प्रतियोगिता हुने भएको हो । सुनापती खेलकुद विकास समितिले आयोजना गर्ने सो...