काठमाडौं विश्वका प्रदूषित शहरमध्ये पाँचौँ स्थानमा

काठमाडौं विश्वका प्रदूषित शहरमध्ये पाँचौँ स्थानमा

काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरहरूमध्ये पाँचौँ स्थानमा परेको छ। स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन संस्था IQAir ले सार्वजनिक गरेको सूचीअनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो।...
निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने

फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत् सञ्चालन हुने भएका छन्। निर्वाचन आयोगले सुरक्षा र मतदान व्यवस्थापनलाई ध्यानमा राख्दै गृह मन्त्रालयलाई उडान सञ्चालनमा सहजीकरण गर्न पत्राचार गरेको हो। टिकट भएका...
रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापमा मतदान अधिकृतको तालिम र नमूना मतदान सम्पन्न

रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी...
मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा

मन्थली नगरपालिकाले दियो लदी पुजा गर्न सार्वजनिक बिदा रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य पर्व ‘कोशी अर्थात् लदी पूजा’को अवसरमा फागुन १९ गते मंगलबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।पालिकाले एक सूचना जारी गर्दै यस दिन अत्यावश्यक सेवा...
दल तथा उम्मेदवारको कार्यक्रम बिथोल्नेलाई कडा कारबाही हुने

दल तथा उम्मेदवारको कार्यक्रम बिथोल्नेलाई कडा कारबाही हुने

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार वा मतदानको अधिकार प्रयोगमा अवरोध पुर्‍याए दुई लाख रुपैयाँ जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा दल तथा उम्मेदवारको प्रचारकार्य विभिन्न माध्यमबाट अनुगमन भइरहेका बेला अवरोधसम्बन्धी...
१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

१५ जनाको ज्यान गएको घटनामा सरकार संवेदनहीन बन्यो’ : लिखु तामाकोशी गाउँपालिकाद्वारा असन्तुष्टि व्यक्त

लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र...