by मेरो प्रदेश डेस्क | Feb 17, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप बस दुर्घटना: बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला, १ जना अझै बेपत्ता रामेछाप – गत महिना रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजन प्रसाद तिमल्सिनाका अनुसार,...
by मेरो प्रदेश डेस्क | Feb 16, 2026 | गृहपृष्ठ, दुर्घटना, रामेछाप विषेश, समाज
माघ २७ गते रामेछापको तामाकोशी नदीमा बस खस्दा बेपत्ता भएका ९ वर्षीय बालक कृचन तामाङको शव एक सातापछि सिन्धुलीमा फेला परेको छ। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थलीमा दुर्घटना हुँदा उनी हराएका थिए। नदीले बगाएर ल्याएको अवस्थामा सोमबार...
by मेरो प्रदेश डेस्क | Feb 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित सुनिश्चिततर्फ अघि बढेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले...
by मेरो प्रदेश डेस्क | Feb 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलाई...
by मेरो प्रदेश डेस्क | Feb 15, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...
by मेरो प्रदेश डेस्क | Feb 13, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक...