रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछापका नागरिकले महसुस गर्ने गरि शान्ती सुरक्षाको क्षेत्रमा काम गर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक...
बागमती प्रदेश लगाएत आज चट्यांगसहित मध्यम वर्षाको सम्भावना

बागमती प्रदेश लगाएत आज चट्यांगसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आज बागमती प्रदेश लगाएत देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । विभागका अनुसार कोशी...
पैसा माग्न अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्न रामेछाप नगरपालिकाको माग

पैसा माग्न अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्न रामेछाप नगरपालिकाको माग

रामेछाप । रामेछाप नगरपालिकाले पैसा माग्न अनावश्यक भ्रम फैलाउने जो कोही भए पनि कार्वाहि गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।  प्रेस विज्ञप्तिमा भनेको छ “धम्कीपूर्ण भाषा प्रयोग गरी पैसा माग्ने र  पैसा दिन नसक्ने भने पछि अनावश्यक भ्रम फैलाउने गरी...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा...
रवि लामिछानेको तर्फबाट सर्वोच्चमा निवेदन सच्याउन अर्को निवेदन

रवि लामिछानेको तर्फबाट सर्वोच्चमा निवेदन सच्याउन अर्को निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट निवेदन सच्याउन सर्वोच्च अदालतमा अर्को निवेदन दिइएको छ । गएको वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्...
रामेछापमा पत्रकारको होलवडी परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

रामेछापमा पत्रकारको होलवडी परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरुको होलवडी परीक्षण तथा रक्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापको समन्वय, मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा पत्रकार...