छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर मावि को कब्जामा

छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर मावि को कब्जामा

रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि  गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ...
पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड सुरु

पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड सुरु

ओखलढुङ्गा । पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखी गाम्नाङ्गटारमा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा तिन दिन सम्म सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा  माध्यमिक विद्यालयको सहभागिता रहेको छ...
छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रामेछापमा शुरु ११ बिद्यालय सहभागी

छैटौं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता रामेछापमा शुरु ११ बिद्यालय सहभागी

रामेछाप । छैटां राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० रामेछाप नगरपालिकाले शुरु गरेको छ । मंगलबार बाट रामेछाप बजारको टुँडिखेल मैदानमा शुरु भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमीक बिद्यालयहरुको सहभागीता रहेका छन् ।बागमति प्रदेशका साँसद...
गोकुलगंगामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः उपाधि शारदा मावि ठोसेले उचाल्यो

गोकुलगंगामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः उपाधि शारदा मावि ठोसेले उचाल्यो

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि भने वडा नम्बर २ मा रहेको शारदा मावि ठोसे हात पारेको छ । शनिवार शारदा मावि ठोसेको खेल मैदानमा भएको खेलमा पालिका भित्रका ७ वटा माविको सहभागिता...
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...
फिफा विश्वकप छनोट : यमन सँग आज नेपाल खेल्दै

फिफा विश्वकप छनोट : यमन सँग आज नेपाल खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट खेलमा यमन सँग आज नेपालले खेल्दै छ । यमन सँग आज नेपाल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे देखी खेल्दै छ । दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेका नेपाल र यमनबीचको खेल...