by मेरो प्रदेश डेस्क | Feb 19, 2025 | खेलकुद, गृहपृष्ठ, समाज
रामेछाप । मन्थली नगर खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले उचाल्न सफल भएको छ । फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा...
by मेरो प्रदेश डेस्क | Sep 12, 2024 | खेलकुद, गृहपृष्ठ
रामेछाप । दीपशिखा व्वाईज युनाइटेड क्लबले तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता आयोजना गरेको छ । आश्विन १९ गते देखी २३ गते सम्म हुने फुटबल प्रतियोगितामा क्लब तथा सङ्घ संस्थाहरूलाई टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । मन्थली नगरपालिकाको प्रायोजनमा हुने खेलमा जिल्ला...
by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य...
by मेरो प्रदेश डेस्क | Jul 26, 2024 | खेलकुद, ब्रेकिंग निउज, राजनीति, शिक्षा
काठमाण्डौं । नेपालको इतिहासमा पहिलो मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । तत्कालीन मुख्यसचिव वैकुण्ठ...
by मेरो प्रदेश डेस्क | Jul 23, 2024 | खेलकुद, गृहपृष्ठ
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आज भारत संग नेपाल भिड्दै छ । प्रतियोगितामा समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट...
by मेरो प्रदेश डेस्क | May 8, 2024 | खेलकुद, गृहपृष्ठ, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप मङ्गलवार बाट सुरु भएको छ । मङ्गलवार बाट सुरु भएको दोस्रो वडा अध्यक्ष कप मङ्गलवार हावाहुरी र पानीको कारण स्थगित भएको थियो । बुधवार आज तिन खेल भएको छ । दुई खेलमा एक खेल भने बराबरीमा सकिएको छ । आज...